• 011-662914
  • info@Chandeshwori.coop.np

शैक्षिक ऋण

शैक्षिक ऋण

Interest Rate: 15%

Features

- बिलम्ब शुल्क : - मासिक किस्ता नाघेमा : २.५% - व्याजको व्याज : ऋणको व्याज सरह - भाखा नाधेमा : ६% थप व्याज लाग्ने छ - नियमित मासिक किस्ता तोकिएको समयमा बुझाएमा पाकेको व्याजमा ५% छुट

- स्वदेश तथा बिदेशमा उच्चशिक्षा अध्ययन गर्ने लागि - संस्थाको क्षमता र प्रयोजनको आवश्यकता बमोजिम लगानी गरीने - साँवाव्याज (किस्ता) भुक्तानी तरीका : मासिक - शुरुको २ महिना व्याजमात्र भुक्तान गर्ने सकिने - यस ऋण लिए बापत संस्था बिकाश कोष शुल्क : १%